स्वस्थ शरीर र मस्तिष्कका लागि पर्याप्त र गुणस्तरीय निद्रा आवश्यक हुन्छ । तर, दैनिक खानपानको बानीले पनि निद्रामा प्रत्यक्ष असर पार्न सक्छ । विशेषगरी राति सुत्नुअघि खाइने केही खानेकुराले निदाउन कठिन हुने, बीच–बीचमा निद्रा खुल्ने तथा पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छन् । अमेरिकाको नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युट तथा मेयो क्लिनिकका अनुसार निम्न खानेकुराको सेवनले निद्राको गुणस्तरमा असर पार्न सक्छ । चिया, कफी र चकलेट : यी खानेकुरामा पाइने क्याफिनले मस्तिष्कलाई सक्रिय राख्छ । क्याफिनको प्रभाव आठ घण्टासम्म रहन सक्ने भएकाले दिउ...
कस्ता खानेकुराले निद्रामा असर गर्छन् ? सुत्नुअघि के नखाने ?

Read Complete Original Article
Published originally on फरकधार






