अपराध कर्मपछि जेलबाट कैद सजाय भोगेर रिहा भएका पात्र हुन्- टोपबहादुर रायमाझी । आफ्नै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा उनी दोषी ठहर भए । पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका टोपबहादुरलाई त्यो कुकर्मपछि सार्वजनिक रूपमा मुख देखाउनै लाज लाग्नुपर्ने हो । तर, जेलबाट निस्किएको केही घण्टामै उनी भन्न थालेका छन्- ‘देशलाई उँभो लगाउने आँट पलाएको छ, अब देश बनाउँछु ।’ टोपबहादुरको फाइँफुइँ हेर्दा लाग्छ, उनले देशका लागि ठूलै योगदान दिएर फर्किए । तर, वास्तविकता उनले राज्यविर...
अपराध गरेर जेलबाट ‘रिटायर्ड’ भएका टोपबहादुर भन्छन्- अब देश बनाउँछु

Read Complete Original Article
Published originally on फरकधार






