चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । सात टन क्षमताको मानवरहित हवाईयान (युएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो । परीक्षणका क्रममा सामान खसाल्ने समयको स्वचालित निर्धारण, प्यारासुटको डोरी तथा सामान अवतरण हुने स्थानको मूल्याङ्कनसमेत गरिएको थियो । सामान खसाल्ने परीक्षणमा लक्ष्य बिन्दुबाट अधिकतम १०० मिटरभित्र...
चीनको सात टन क्षमताको विशाल ड्रोनको परीक्षण सफल

Read Complete Original Article
Published originally on फरकधार






