काठमाडौं- नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट
चार महिनामै कोरलानाबाट भित्रिए ७ हजार विद्युतीय गाडी, राजस्व लक्ष्यभन्दा बढी

Read Complete Original Article
Published originally on आजको अर्थ





