Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी थप सचेत भई परिचालित

चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी थप सचेत भई परिचालित

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी थप सचेत भई परिचालित

काठमाण्डु – सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । विशेषगरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ । यस वर्षको दसैं […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
OthersJust now

ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा

भोकमरी केवल पेटको खालीपन मात्र होइन, यो समाजको सामाजिक संरचना, राज्यको दूरदृष्टि र नागरिकको भान्सासम्म पुग्ने अर्थतन्त्रको संवेदनशील तस्बिर पनि हो । खाद्य सुरक्षा र पोषण कुनै एउटा नीतिगत घोषणा वा एउटा मन्त्रालयको प्रयासले मात्र सम्हालिने विषय होइन । जब खेतको गरा, स्थानीय चुलो, आमाको चेतना र बजारको आपूर्ति श्रृङ्खला आपसमा जोडिन्छन्, तब मात्र भोकविरुद्धको लडाइँले सार्थकता पाउँछ । भर्खरै सार्वजनिक ...

पर्दाफास
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
OthersJust now

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

९ कात्तिक, गण्डकी । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ’, उनले भने, ‘निजी क्षेत्रसँग… ...

अनलाइन खबर
भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने काम तीव्र बनाउँछौँ : मन्त्री रावल
OthersJust now

भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने काम तीव्र बनाउँछौँ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दशैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिने बताएकी छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् । दुवै क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत जटिलता हटाउँदै काम अघि बढाइएको उनले जानकारी ...

पर्दाफास
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी
OthersJust now

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी

धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ । रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ। साग टिप्ने र बजारसम्म पुर्‍याउने काममा प्रेम रानासँगै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play