Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/ग्वाटेमालामा बनाइयो झन्डै दुई हजार किलोको सलाद, गिनिज बुकमा विश्वरेकर्ड

ग्वाटेमालामा बनाइयो झन्डै दुई हजार किलोको सलाद, गिनिज बुकमा विश्वरेकर्ड

10/30/2026, 5:21:31 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

मध्य अमेरिकी देश ग्वाटेमालामा झन्डै दुई हजार किलोग्राम तौलको विशाल सलाद तयार पारेर नयाँ विश्वरेकर्ड कायम गरिएको छ। स्थानीय शेफ र स्वयंसेवकहरूको समूहले परम्परागत परिकार ‘फिएम्ब्रे’ बनाएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएको हो। ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा अक्टोबर २४ मा आयोजित कार्यक्रममा तयार पारिएको सलादको तौल १ हजार ९६२ दशमलव २ किलोग्राम अर्थात् चार हजार तीन सय २५ दशमलव नौ पाउन्ड रहेको थियो। खाद्य उत्पादक कम्पनी टोलेडो एलिमेन्टोसको आयोजनामा उक्त सलाद तयार पारिएको हो।  विशाल सलाद बना...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

गगनको उदय र कांग्रेसको भविष्यबारे के भन्छिन् उपसभापति पुष्पा भुसाल ?
राजनीतिJust now

गगनको उदय र कांग्रेसको भविष्यबारे के भन्छिन् उपसभापति पुष्पा भुसाल ?

  जेनजी आन्दोलनले नेपालको राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्यायो । परम्परागत राजनीतिक नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसभित्र पनि नेतृत्व परिवर्तन भएको छ । गगन थापा सभापति बनेसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, आन्तरिक एकता र पार्टी रूपान्तरणको विषय बहसको केन्द्रमा छ । तर, एउटा प्रश्न उठिरहेको छ- जेनजी आन्दोलन नभएको भए पनि गगन थापा नेपाली कांग्रेसको सभापति बन्न सक्थे ? नेपाली कांग्रेसकी नवनिर्वाचित ...

फरकधार
नेपाल प्रेसको न्यूजरुममै पसेर पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ : समाचारको स्रोत खोजी
राजनीतिJust now

नेपाल प्रेसको न्यूजरुममै पसेर पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ : समाचारको स्रोत खोजी

काठमाडौं, कात्तिक १३ । प्रहरीले अनलाइन मिडिया नेपाल प्रेसको कार्यलयभित्रै (न्यूजरुम) प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ । सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका नेपाल प्रेसका पत्रकार तथा प्रेस चाैतारी नपालका बरिष्ठ नेता विश्वमणी सुवेदीलाई शुक्रबार नियन्त्रणमा लिएको हो । नेपाल प्रेसले जनाएअजुसार पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश ...

जनताटाइम्स
भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी
राजनीतिJust now

भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी

अमेरिकाको भर्जिनिया राज्यमा एउटा भेडाले प्रहरीलाई नै हैरान बनाएको छ। आवासीय क्षेत्रमा एक्लै डुलिरहेको भेडालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको हो। भेडा समातिए पनि त्यसको मालिक भने पत्ता लाग्न सकेको छैन। घटना बुधबार (२८ अक्टोबर) को हो। मनासस पार्कस्थित ब्लूम्स क्रसिङ समुदायको न्यान्सी स्ट्रिट आसपास एउटा भेडा खुला रूपमा डुलिरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। तर, भेडालाई नियन्त्रणमा लिने काम प्रहरीका ...

फरकधार
जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय
राजनीतिJust now

जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय

चिडियाखाना भन्नेबित्तिकै पिंजडाभित्र थुनिएका जनावर र बाहिरबाट तिनलाई नियालिरहेका मानिसको दृश्य सम्झना आउँछ । तर नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा एउटा यस्तो संग्रहालय छ, जहाँ ठीक उल्टो दृश्य देख्न पाइन्छ । यहाँ मानिसहरू पिंजडाभित्र पुग्छन् भने जनावरहरू बाहिर स्वतन्त्र देखिन्छन् । एम्स्टर्डमको ‘आर्ट जू म्युजियम’ले चिडियाखानाको परम्परागत अवधारणालाई उल्ट्याएर आगन्तुकलाई नौलो अनुभव दिइरहेको छ । यद्यपि यहाँ देखिने जनावर जीवित भने होइनन्। प्राकृतिक ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play