भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी
अमेरिकाको भर्जिनिया राज्यमा एउटा भेडाले प्रहरीलाई नै हैरान बनाएको छ। आवासीय क्षेत्रमा एक्लै डुलिरहेको भेडालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको हो। भेडा समातिए पनि त्यसको मालिक भने पत्ता लाग्न सकेको छैन। घटना बुधबार (२८ अक्टोबर) को हो। मनासस पार्कस्थित ब्लूम्स क्रसिङ समुदायको न्यान्सी स्ट्रिट आसपास एउटा भेडा खुला रूपमा डुलिरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। तर, भेडालाई नियन्त्रणमा लिने काम प्रहरीका लागि सामान्य भएन। प्रहरीका अनुसार भेडा खानाको खोजीमा हिँड्दै एक स्थानीय बासिन्दाको घरपछाडिको आँगनसम्म ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

नेपाल प्रेसको न्यूजरुममै पसेर पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ : समाचारको स्रोत खोजी
काठमाडौं, कात्तिक १३ । प्रहरीले अनलाइन मिडिया नेपाल प्रेसको कार्यलयभित्रै (न्यूजरुम) प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ । सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका नेपाल प्रेसका पत्रकार तथा प्रेस चाैतारी नपालका बरिष्ठ नेता विश्वमणी सुवेदीलाई शुक्रबार नियन्त्रणमा लिएको हो । नेपाल प्रेसले जनाएअजुसार पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश ...

जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय
चिडियाखाना भन्नेबित्तिकै पिंजडाभित्र थुनिएका जनावर र बाहिरबाट तिनलाई नियालिरहेका मानिसको दृश्य सम्झना आउँछ । तर नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा एउटा यस्तो संग्रहालय छ, जहाँ ठीक उल्टो दृश्य देख्न पाइन्छ । यहाँ मानिसहरू पिंजडाभित्र पुग्छन् भने जनावरहरू बाहिर स्वतन्त्र देखिन्छन् । एम्स्टर्डमको ‘आर्ट जू म्युजियम’ले चिडियाखानाको परम्परागत अवधारणालाई उल्ट्याएर आगन्तुकलाई नौलो अनुभव दिइरहेको छ । यद्यपि यहाँ देखिने जनावर जीवित भने होइनन्। प्राकृतिक ...

अमेरिकाको क्यारोलिनामा लुगा धुने पसलमा मृगको अनौठो इन्ट्री, लुगा धुन आयो कि हंगामा मच्चाउन ?
अमेरिकाको उत्तरी क्यारोलिनामा एउटा मृगले लुगा धुने पसलमा प्रवेश गरेर भागदौड मच्चाएको छ। तीव्र गतिमा दौडिएको मृगले एक महिलालाई ठक्कर दिनुका साथै पसलको सिसाको झ्याल फुटाएर भित्र पसेपछि त्यहाँ रहेका ग्राहकहरू अत्तालिएका थिए। घटना मंगलबार (२७ अक्टोबर) विन्स्टन–सलेम सहरको साउथ मेन स्ट्रिटस्थित ‘विशी वाशी लन्ड्री’ मा भएको हो। पसलको सुरक्षा क्यामेरामा कैद भएको घटनाको भिडियो सार्वजनिक भएपछि यसले चर्चा पाएको छ। सुरक्षा ...

