काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको कात्तिक १९ गते बसेको २३२औँ बैठकले बराललाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका बरालले यसअघि नेपाल बैंक, राष्ट्रिय जीवन बीमा क…
ग्लोबल आइएमई लघुवित्तको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





