गोली हानेर ३ जना लागु औषध तस्कर पक्राउ, दुई भारतीय घाइते

मोरङको रतुवामाई नगरपालिकामा लागु औषध तस्कर समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। गोली लागेर दुई भारतीय घाइते भएका छन्। बिहीबार राति रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भएको घटनामा प्रहरीले ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), हतियार र दुई वटा मोटरसाइकलसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

इटलीमा ४० भन्दा बढी शहरमा आन्दोलन
मिलानमा प्रदर्शनकारीहरूले सहरको रिङरोड हुँदै पोलिटेक्निक विश्वविद्यालय अगाडि पुगेर प्रदर्शन टुङ्ग्याएका छन् । उनीहरूले आगो बालेर विरोध जनाएका थिए ...

सुरु भयो ‘काठमाडौँ चलचित्र महोत्सव’
काठमाडौँ महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौँ चलचित्र महोत्सव’ सुरु भएको छ। शुक्रबार साँझ बसन्तपुरमा आयोजित कार्यक्रमबीच महोत्सवको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा बसन्तपुर क्षेत्रमा सम्पदा यात्रासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो। उद्घाटनमा महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलसहित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र ... ...
मुगुमा वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै
मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा... ...

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
काठमाडाैं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको ...


