सुरु भयो ‘काठमाडौँ चलचित्र महोत्सव’

काठमाडौँ महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौँ चलचित्र महोत्सव’ सुरु भएको छ। शुक्रबार साँझ बसन्तपुरमा आयोजित कार्यक्रमबीच महोत्सवको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा बसन्तपुर क्षेत्रमा सम्पदा यात्रासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो। उद्घाटनमा महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलसहित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र ...
Read Complete Original Article
Published originally on नेपालखबर






