Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Others/एनपीएल : जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

एनपीएल : जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

11/1/2026, 7:01:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे । तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन् । यस्तै अभिषेश तिवारीले २४, मोइन अलीले २१ रन बनाए । पोखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
OthersJust now

प्रधानमन्त्री बालेनको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्दै चेतावनी दिएका छन् । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा स्टाटस लेख्दै एकदुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ शुक्रबार विभिन्न सञ्चारमाध्यममा प्रवेश गरेर पत्रकार पक्राउ गरिएको र केही ...

पर्दाफास
महाभियोगका दुई संवैधानिक बाटा : रास्वपा सांसद पनि दुई लाइनमा
OthersJust now

महाभियोगका दुई संवैधानिक बाटा : रास्वपा सांसद पनि दुई लाइनमा

संसद्‌मार्फत प्रक्रिया अघि बढाउन रास्वपाको सचिवालय बैठकले संसदीय दललाई निर्देश गरेको छ । तर रास्वपा संसदीय दल कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटेको छैन । ...

अनलाइन खबर
निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण
OthersJust now

निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ। ...

अनलाइन खबर
सुदूरपश्चिम प्रदेशमा ‘स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ सुरु
OthersJust now

सुदूरपश्चिम प्रदेशमा ‘स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ सुरु

उद्योग वाणिज्य महासंघ अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादन, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play