Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

गोरखामा फेरि ठूलो सुक्खा पहिरो, बुढीगण्डकी आसपास जोखिम बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखामा फेरि ठूलो सुक्खा पहिरो, बुढीगण्डकी आसपास जोखिम बढ्यो
Photo / Coverage: फरकधार

गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभर्‍याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो । अधिकारीहरुका अनुसार ठाडोभर्‍याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल न्यूज बैंकलाइ जानकारी दिए । ‘पहिरो गएको खबर आएको छ, तर अहिलेसम्म कुनै क्षत...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चर्चित विदेशी खेलाडीले थप चर्चित बनाएको एनपीएल
PoliticsJust now

चर्चित विदेशी खेलाडीले थप चर्चित बनाएको एनपीएल

यतिखेर त्रिभुवन विश्वविद्यालको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण धेरे कारणले चर्चित बनेको छ । यसमध्ये एउटा कारण हो प्रतियोगितामा विदेशका चर्चित खेलाडीको सहभागिता । दक्षीण एसियाली मुलुकमा हुने यस्ताखाले क्रिकेट प्रतियोगितामध्ये भारतको इण्डियन प्रिमियर लिग (आएपिएल)बाहेक सम्भवतः एनपीएल यस्तो आयोजन बन्न पुगेको छ जसमा सबैभन्दा बढी चर्चित विदेशी खेलाडी सहभागी भएका छन् । एनपिएलमका हरेक टिमले ...

फरकधार
भारत सधैं साफ च्याम्पियन बनेको देखेर म थाकिसकेको छु : अब्दुल्लाह अल्मुताइरी
PoliticsJust now

भारत सधैं साफ च्याम्पियन बनेको देखेर म थाकिसकेको छु : अब्दुल्लाह अल्मुताइरी

श्रीलंकाका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले यसपटक साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको हेर्न नचाहेको बताएका छन् । बुधबार आयोजक बंगलादेशसँग ४–० गोलको लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि कुवेती प्रशिक्षक अल मुताइरीले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘भारत सधैं च्याम्पियन बनेको देखेर म थाकिसकेको छु । यसपटक बंगलादेश, भुटान वा पाकिस्तानले उपाधि जितोस् भन्ने चाहन्छु । नौपटक उपाधि जित्नु धेरै भयो,’ च्यानल २४ ...

फरकधार
नटवर सिंहले खोलेका थिए सोनियाका गोप्य कुरा, १२ वर्षपछि आत्मकथामार्फत प्रतिवाद
PoliticsJust now

नटवर सिंहले खोलेका थिए सोनियाका गोप्य कुरा, १२ वर्षपछि आत्मकथामार्फत प्रतिवाद

भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो आत्मकथामार्फत भारतीय राजनीतिका दुई दशक पुराना विवाद, आरोप र व्यक्तिगत घटनाबारे नयाँ खुलासा गरेकी छन् ।  सन् २००४ मा प्रधानमन्त्री बन्न अस्वीकार गरेको घटनादेखि तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको सरकारमा आफ्नो भूमिकालाई लिएर लागेका आरोपसम्म उनले पहिलोपटक आफ्नै शब्दमा जवाफ दिएकी छन् । नोभेम्बर १० मा सार्वजनिक भएको ५४४ पृष्ठको आत्मकथा ‘बिलङ्गिङ : अ जर्नी अफ ...

फरकधार
एनपिएलको पिचप्रति निशमको असन्तुष्टि, भने- सुधार गर्नैपर्छ
PoliticsJust now

एनपिएलको पिचप्रति निशमको असन्तुष्टि, भने- सुधार गर्नैपर्छ

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा ब्याटिङ पिचलाई लिएर विदेशी स्टार खेलाडी जिम्मी निशमले असन्तुष्टि जनाएका छन् । न्यूजिल्यान्डका स्टार अलराउन्डर निशमले नेपालको क्रिकेट र एनपिएलप्रति आफ्नो प्रेम रहेको बताउँदै प्रतियोगितामा प्रयोग भइरहेका पिचको स्तर सुधार गर्नुपर्ने बताएका हुन् ।   उनले सामाजिक सञ्जालमार्फत एनपिएलको पिचप्रति टिप्पणी गर्दै भनेका छन्, ‘म नेपाल र एनपिएलमा आउन निकै मन पराउँछु । तर यी पिचहरूबारे ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play