काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबू प्रसाद चौधरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा बढुवा र पदस्थापन भई सरकारी पदको लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले चौधरीविरुद्ध कैद र जरिवानाको मागदाबी गरेको छ। आयोगका अनुसार चौधरीले बढुवा र पदस्थापनका लागि पेस गरेका भारतको बिहार …
गुप्तचर विभागका प्रमुख अनुसन्धान अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा मुद्दा दायर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






