काठमाडौं । सार्वजनिक निष्कासन तथा सेयर वितरणसम्बन्धी सूचना अब मेरो सेयरबाटै हेर्न सकिने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निष्कासनकर्ता कम्पनी, बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारले यस्ता सूचना सी–आस्बा सफ्टवेयर प्रयोग गरी मेरो सेयरमा प्रकाशित गर्ने व्यवस्था कार्यान्वयन गरेको जनाएको छ । कम्पनीका अनुसार आईपीओ, हकप्रद सेयर, बोनस सेयर, लाभांश वितरण, ऋणपत्रको साँव…
आईपीओ, हकप्रद र लाभांश सम्बन्धी सूचना अब मेरो सेयरमै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






