Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

क्यानडामा पहिलोपटक गुञ्जिँदै १९७४ एडी, प्रत्येक टिकटबाट बाढीपीडितलाई ३ डलर सहयोग गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यानडामा पहिलोपटक गुञ्जिँदै १९७४ एडी, प्रत्येक टिकटबाट बाढीपीडितलाई ३ डलर सहयोग गर्ने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – ‘परेलीमा’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’ जस्ता गीत नसुन्ने नेपाली संगीतप्रेमी सायदै होलान्। कुनै बेला क्यासेट र रेडियोमा सुनिने यी गीत अहिले पनि उत्तिकै लोकप्रिय छन्। यिनै गीतमार्फत् धेरै नेपालीको मन जितेको नेपाली रक ब्यान्ड १९७४ एडी अब पहिलोपटक क्यानडाको टोरन्टोमा गुञ्जिने भएको छ। आगामी नोभेम्बर ६ मा टोरन्टोस्थित क्विन एलिजाबेथ थिएटरमा ब्यान्डले प्रस्तुती दिँदैछ। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोष्ट-प्रोडक्सनमा सुदर्शनको ‘शुभ विवाह’ : प्रदीप र सनिशाले सकाए डबिङ, फागुन २१ मा पूजाको ‘रत्यौली’ सँग भिड्ने
Entertainment13h ago

पोष्ट-प्रोडक्सनमा सुदर्शनको ‘शुभ विवाह’ : प्रदीप र सनिशाले सकाए डबिङ, फागुन २१ मा पूजाको ‘रत्यौली’ सँग भिड्ने

काठमाडौं : आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘शुभ विवाह’ को पोष्ट प्रोडक्सनअन्तर्गत डबिङको काम भइरहेको छ। रिलिजभन्दा चार महिना अगावै मुख्य कलाकारहरू सनिशा भट्टराई र प्रदीप खड्काले आफ्नो भागको डबिङ सकेका छन्। सुदर्शन थापाको निर्देशनमा बनिरहेको यस फिल्ममा प्रदीप र सनिशाले पहिलो पटक सहकार्य गरेका हुन्। यसअघि निर्देशक थ… ...

उकेरा
‘पाँच पाण्डव’ बहिष्कारको चर्चाबीच हरिवंश- ‘देश र धर्मप्रति कहिल्यै गद्दारी गर्दिनँ’
Entertainment15h ago

‘पाँच पाण्डव’ बहिष्कारको चर्चाबीच हरिवंश- ‘देश र धर्मप्रति कहिल्यै गद्दारी गर्दिनँ’

काठमाडौं : कात्तिक २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर मंगलबार सार्वजनिक गरियो। सार्वजनिक ट्रेलरमा पृथ्वीलोकमा रहेका आफ्ना भाइहरू कष्टमा परेपछि उनीहरूलाई संकटबाट मुक्ति दिलाउन धर्तीमा आइपुगेका ‘युधिष्ठिर’ रूपी हरिवंश आचार्यको संघर्षलाई ट्रेलरमा देखाइएको छ। निर्देशक वसन्त निरौलाले सामाजिक विषयवस्तुमा … ...

उकेरा
‘सिक्किम आइडल’को तेस्रो संस्करण अन्तर्राष्ट्रिय स्तरमा, नेपालमा पनि अडिसन हुने
Entertainment1d ago

‘सिक्किम आइडल’को तेस्रो संस्करण अन्तर्राष्ट्रिय स्तरमा, नेपालमा पनि अडिसन हुने

सिक्किममा आयोजना हुँदै आएको गायन रियालिटी शो ‘सिक्किम आइडल’को तेस्रो संस्करण अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने भएको छ । ...

मकालु खबर
‘परान’को सिक्वेल बनाउने तयारीमा दीपक, छलफलमा जुट्यो निर्माण टिम
Entertainment1d ago

‘परान’को सिक्वेल बनाउने तयारीमा दीपक, छलफलमा जुट्यो निर्माण टिम

काठमाडौं : सिक्वेलमा बनेका फिल्मले दर्शक भड्काइरहेको अवस्थामा दीपक आचार्य ‘काकु’ भने ‘परान’को सिक्वेल निर्माणको तयारीमा जुटेका छन्। ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ जस्ता फिल्म असफल भइरहेको अवस्थामा निर्देशक आचार्य सिक्वेल बनाउन छलफल चलाइरहेका छन्। उनी निर्देशित फिल्म ‘परान’ले नपत्याउँदो रूपमा गत वर्ष १… ...

उकेरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play