अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको छलफलपछि यस्तो जानकारी दिएका हुन् । जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समा अमेरिकी प्रतिनिधिसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको र त्यस क्रममा तीन देशबीच आगामी कूटनीतिक वार्ताको तयारी भइरहेको बताएका छन् । ‘हामी युक्रेन, अमेरिका र रुसबीच कार्यदलस्तरमा त्रिपक्षीय वार्ताको तयारी गरिरहेका छौं । यो वार्ता एक साताभन्दा कम सम...
ट्रम्पको मध्यस्थतामा रुस-युक्रेन वार्ताको तयारी, युद्ध अन्त्य होला ?

Read Complete Original Article
Published originally on फरकधार





