Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: फरकधार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पको मध्यस्थतामा रुस-युक्रेन वार्ताको तयारी, युद्ध अन्त्य होला ?
PoliticsJust now

ट्रम्पको मध्यस्थतामा रुस-युक्रेन वार्ताको तयारी, युद्ध अन्त्य होला ?

अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको छलफलपछि यस्तो जानकारी दिएका हुन् । जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समा अमेरिकी प्रतिनिधिसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको र त्यस क्रममा तीन देशबीच आगामी कूटनीतिक वार्ताको तयारी भइरहेको बताएका छन् । ‘हामी ...

फरकधार
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ
PoliticsJust now

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । ...

हाम्राकुरा
कांग्रेस पदाधिकारीको बैठक बस्दै, आईजीपी बर्खास्ती र अडियो प्रकरणमा छलफल केन्द्रित हुने
PoliticsJust now

कांग्रेस पदाधिकारीको बैठक बस्दै, आईजीपी बर्खास्ती र अडियो प्रकरणमा छलफल केन्द्रित हुने

काठमाण्डु – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)बाट दानबहादुर कार्कीलाई हटाएर मनोज कार्कीलाई नियुक्त गरेकोसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो। कार्कीको बर्खास्ती, कार्कीको नियुक्ति, हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता […] ...

काठमाण्डुपाटी
आनीको नियुक्तिले सरकारलाई हानी
PoliticsJust now

आनीको नियुक्तिले सरकारलाई हानी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने बालेन सरकारको निर्णय विवादमा तानिएको छ। नियुक्तिको प्रक्रिया, प्रतिस्पर्धीहरूको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play