मुस्ताङ । नेपाल–चीन सीमा कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा इभी आयात भएकामा यस वर्ष चार महिनामै त्यसको दोब्बरभन्दा बढी सवारीसाधन भित्रिएका हुन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा …
कोरला नाकाबाट चार महिनामै ७ हजार विद्युतीय गाडी आयात, भन्सार लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व संकलन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





