काठमाण्डु– रसुवागढी नाका बन्द भएपछि नेपाल–चीन व्यापारको वैकल्पिक मार्ग बनेको कोरलानाबाट विद्युतीय सवारीसाधन (ईभी) आयात ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको पहिलो ४ महिनामै उक्त नाका हुँदै ७ हजार ईभी नेपाल भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्षभरि ३ हजार २२३ वटा ईभी आयात भएकामा यस वर्ष चार महिनामै त्यसको दोब्बरभन्दा बढी सवारी भित्रिएका […]
कोरलानाबाट चार महिनामै भित्रिए ७ हजार ईभी, राजस्व लक्ष्यभन्दा ३ अर्ब बढी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





