Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

के गगनले खोस्न सक्छन् देउवा पक्षका सांसदको पद ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
के गगनले खोस्न सक्छन् देउवा पक्षका सांसदको पद ?
Photo / Coverage: फरकधार

  नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष निर्वाचित जनप्रतिनिधिको पदसम्म पुगेको छ । सभापति गगन थापाले देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन वा कारबाहीको सामना गर्न चेतावनी दिएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको हो । मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले देउवा पक्षले आयोजना गरिरहेको महाधिवेशनलाई कांग्रेसको महाधिवेशन मान्न नसकिने बताएका थिए । एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै उनले देउवा पक्षको गतिविधिलाई अर्को पार्टीको गतिविधिका रूपमा व्याख्या गरेका थिए । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार छ : ऊर्जामन्त्री श्रेष्ठ
PoliticsJust now

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार छ : ऊर्जामन्त्री श्रेष्ठ

  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताए । उनले भने, ‘फोहोर व्यवस्थापन ...

फरकधार
सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारी निर्णय फिर्ता लिन कांग्रेसको माग
PoliticsJust now

सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारी निर्णय फिर्ता लिन कांग्रेसको माग

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो । कांग्रेसले सरकारले सुकुम्बासीका घर […] ...

काठमाण्डुपाटी
रवि-बालेनको घनीभूत संवाद, के हुँदै छ सत्ता र पार्टीमा ?
PoliticsJust now

रवि-बालेनको घनीभूत संवाद, के हुँदै छ सत्ता र पार्टीमा ?

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बिहीबार पाँच घण्टा लामो भेटवार्ता भएको छ । भारतको दुईदिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शाह पार्टी सभापति लामिछानेसँग छलफल गर्न उनको बूढानीलकण्ठस्थित निवास पुगेका हुन् । भेटमा प्रधानमन्त्रीको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धि, सरकारको कार्यसम्पादन, संसद् अधिवेशन, अध्यादेश, विधेयक, पार्टीको सांगठनिक गतिविधि तथा आगामी निर्वाचनको तयारीलगायत विषयमा छलफल ...

फरकधार
केपी ओलीको चेतावनी : वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनैपर्छ, संविधान मिच्ने छुट कसैलाई छैन
PoliticsJust now

केपी ओलीको चेतावनी : वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनैपर्छ, संविधान मिच्ने छुट कसैलाई छैन

काठमाडौं, मंसिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताउनुभएको छ। उहाँले संविधान र कानुनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राख्नुभएको छ। राजधानीमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटघाटमा अध्यक्ष ओलीले निर्वाचन खर्चिलो हुने बहानामा संविधानले निर्धारण गरेको निर्वाचन प्रक्रिया र ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement