वरिष्ठ चिकित्सक प्राडा. गोविन्द केसीले सरकारले यसअघिको सहमति पालना नगरेको भन्दै पुनः सत्याग्रहको चेतावनी दिएका छन्। बिहीबार विज्ञप्ति प्रकाशित गरी डा. केसीले यस्तो चेतावनी दिएका हुन्। हालै सरकारसँग सहमति गरी २५ औँ सत्याग्रह स्थगित गरेका डा. केसीले वर्तमान सरकारले पनि सहमति कार्यान्वयनतर्फ चासो नदेखाएको आरोप लगाएका छन्। ‘चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रम...
सरकारले सहमति पालना नगरेको डा केसीको आरोप, २६औँ सत्याग्रहको चेतावनी

Read Complete Original Article
Published originally on नेपालखबर






