प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बिहीबार पाँच घण्टा लामो भेटवार्ता भएको छ । भारतको दुईदिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शाह पार्टी सभापति लामिछानेसँग छलफल गर्न उनको बूढानीलकण्ठस्थित निवास पुगेका हुन् । भेटमा प्रधानमन्त्रीको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धि, सरकारको कार्यसम्पादन, संसद् अधिवेशन, अध्यादेश, विधेयक, पार्टीको सांगठनिक गतिविधि तथा आगामी निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो । सरकारको नेतृत्व गरिरहेका शाह र पार्टीको नेतृत्व गरिरहेका लामिछाने...
रवि-बालेनको घनीभूत संवाद, के हुँदै छ सत्ता र पार्टीमा ?

Read Complete Original Article
Published originally on फरकधार






