जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रमुख रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान तथा कानुनी कारबाहीको माग गर्दै मुभमेन्टका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिएका हुन्। जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै कुमा...
कुमार ब्यञ्जनकारविरुद्ध प्रहरीमा जाहेरी, डिजिटल प्रमाण नष्ट गरेको आरोपमा अनुसन्धान गर्न माग

Read Complete Original Article
Published originally on फरकधार






