दैनिक उपभोगका वस्तुमा पाइने हर्मोन प्रणालीमा अवरोध पुर्‍याउने रसायनले मानव स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यस्ता रसायनबाट हुने क्षति वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरेको छ । इडिसी नामले चिनिने यस्ता रसायनले शरीरको विकास र कार्यप्रणाली नियमन गर्ने हर्मोनमा हस्तक्षेप गर्छन् । खेलौना, सौन्दर्य सामग्री, कपडा तथा निर्माण सामग्रीलगायत दैनिक प्रयोगका वस्तुमा ती रसायन पाइन्छन् । प्रतिवेदनले व...
दैनिक प्रयोगका वस्तुमा हानिकारक रसायन, स्वास्थ्यमा जोखिम

Read Complete Original Article
Published originally on फरकधार






