Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

विवाह बन्धनमा बाँधिँदै मुकुल ढकाल र निशा डाँगी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवाह बन्धनमा बाँधिँदै मुकुल ढकाल र निशा डाँगी
Photo / Coverage: फरकधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री तथा पूर्वप्रवक्ता डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । ढकाल र डाँगीले आगामी मंसिर १० गते विवाह गर्ने तय गरेका हुन् । दुवैले आफ्नो विवाहको तयारीबारे अनलाइनखबरलाई पुष्टि गरेका छन् । विराटनगरका ढकाल र झापाकी डाँगीबीच केही समयदेखि प्रेमसम्बन्ध रहेको चर्चा चल्दै आएको थियो । उनीहरूले अब उक्त सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । रास्वपाको स्थापनाकालदेखि सक्रिय ढकालले पार्टीको महामन्त्री तथा प्रवक्ताक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहन्छु : सुमना श्रेष्ठ
PoliticsJust now

देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहन्छु : सुमना श्रेष्ठ

काठमाण्डु – आसन्न स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवार बन्ने तयारी गरिरहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत उम्मेदवारी घोषणा गरेकी उनले काठमाण्डुपाटीसँग कुराकानी गर्दै भनिन्, ‘विगतदेखि नै तयारीमा थिएँ । देशको साँच्चिकै विकास गर्नुपर्छ भने स्थानीय तहदेखि नै […] ...

काठमाण्डुपाटी
कुमार ब्यञ्जनकारविरुद्ध प्रहरीमा जाहेरी, डिजिटल प्रमाण नष्ट गरेको आरोपमा अनुसन्धान गर्न माग
PoliticsJust now

कुमार ब्यञ्जनकारविरुद्ध प्रहरीमा जाहेरी, डिजिटल प्रमाण नष्ट गरेको आरोपमा अनुसन्धान गर्न माग

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रमुख रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान तथा कानुनी कारबाहीको माग गर्दै मुभमेन्टका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिएका हुन्। जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका इनम ...

फरकधार
सडकदेखि सामाजिक सुरक्षासम्म : एमालेले सार्वजनिक गर्‍यो ३५ वर्षका उपलब्धिको फेहरिस्त
PoliticsJust now

सडकदेखि सामाजिक सुरक्षासम्म : एमालेले सार्वजनिक गर्‍यो ३५ वर्षका उपलब्धिको फेहरिस्त

काठमाण्डु- नेकपा एमालेले २०४७ सालदेखि विभिन्न समयमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देश र जनताका पक्षमा भएका कामहरूको विवरण सार्वजनिक गरेको छ। पार्टीले संविधान निर्माणदेखि आर्थिक विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, कृषि र परराष्ट्र सम्बन्धसम्मका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेको छ। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुधबार राष्ट्रिय भेलामा […] ...

काठमाण्डुपाटी
दैनिक प्रयोगका वस्तुमा हानिकारक रसायन, स्वास्थ्यमा जोखिम
PoliticsJust now

दैनिक प्रयोगका वस्तुमा हानिकारक रसायन, स्वास्थ्यमा जोखिम

दैनिक उपभोगका वस्तुमा पाइने हर्मोन प्रणालीमा अवरोध पुर्‍याउने रसायनले मानव स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यस्ता रसायनबाट हुने क्षति वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरेको छ । इडिसी नामले चिनिने यस्ता रसायनले शरीरको विकास र कार्यप्रणाली नियमन गर्ने हर्मोनमा हस्तक्षेप गर्छन् । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play