यही मंसिर ६ गते हुने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणमा जानेहरुको सूचीबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाम काटिएको छ। उनको ठाउँमा अब अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाने भएका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री वाग्ले जानेछन्। बुधबार बिहान मात्रै परराष्ट्र मन्त्...
भारत जाने सूचीबाट अन्तिम समयमा काटियो विराजभक्तको नाम, परराष्ट्र र अर्थमन्त्री जाने

Read Complete Original Article
Published originally on नेपालखबर





