काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार र प्रशासनिक सेवा प्रवाहलाई सहज बनाउन विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । साना प्रशासनिक कामका लागि समेत केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले विश्वविद्यालयले विकेन्द्रीकरण प्रक्रियालाई तीव्रता दिन लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार शैक्षिक सुधार, प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता […]
साना कामका लागि केन्द्र धाउनुपर्ने झन्झट हटाउँदै त्रिवि, विकेन्द्रीकरण नीति विस्तार गर्ने

Read Complete Original Article
Published originally on लोकपथ






