बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गरेकी छिन् । सरकारबाट नियुक्त भएको केही हप्तापछि बुधबार लुम्बिनी पुगेर उनले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेकी हुन् । गायिका...
आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण

Read Complete Original Article
Published originally on रातोपाटी






