काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्ले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै नयाँ आईजीपी नियुक्त गरेको छ ।...
किन हटे आईजीपी कार्की ?

Read Complete Original Article
Published originally on रातोपाटी






