Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौं महानगरको आग्रह

कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौं महानगरको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौं महानगरको आग्रह

३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंको अवसरमा तीन दिन घरबाट निस्कने फोहोर बाहिर नफाली घरभित्रै व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरले कात्तिक १, ३ र ४ गते फोहोर संकलन नहुने भएकाले आ-आफ्नै घरमा सुरक्षित साथ राख्न अनुरोध गरेको हो। उक्त दिनहरूमा नेपालीहरूको महान् पर्व बडादशैं परेकाले सफाइ कर्मचारीहरूसमेत चाडपर्व मनाउन बिदामा जाने हुँदा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

सन्धिखर्क नगरपालिकामा सिमेन्ट उद्योगबाट ३० लाख, खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी
OthersJust now

सन्धिखर्क नगरपालिकामा सिमेन्ट उद्योगबाट ३० लाख, खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी

३० असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी भएको जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ । नगरपालिकाका… ...

अनलाइन खबर
कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता
OthersJust now

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ। ...

अनलाइन खबर
सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा पाकिस्तानी लेजेन्ड मिसबाह उल हक
OthersJust now

सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा पाकिस्तानी लेजेन्ड मिसबाह उल हक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिनेछन् । पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । उनले पाकिस्तानका लागि… ...

अनलाइन खबर
विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने
OthersJust now

विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने

तत्कालै सबै मतदाताका लागि पूर्ण रूपमा इन्टरनेट मतदान प्रणाली लागू गर्न कठिन हुन सक्ने भएकाले उपलब्ध बजेट, प्राविधिक क्षमता र पूर्वाधारका आधारमा ईभीएम तथा पोस्टल भोटिङबाट सुरुवात गर्न सकिने सुझाव दिइएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play