विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने

तत्कालै सबै मतदाताका लागि पूर्ण रूपमा इन्टरनेट मतदान प्रणाली लागू गर्न कठिन हुन सक्ने भएकाले उपलब्ध बजेट, प्राविधिक क्षमता र पूर्वाधारका आधारमा ईभीएम तथा पोस्टल भोटिङबाट सुरुवात गर्न सकिने सुझाव दिइएको छ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रबाट प्रतिनिधित्व ...

डीएसपी भट्टलाई नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार
३० असोज, चितवन । चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसका अवसरमा सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीएसपी भट्टलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारसहित सम्मान गरेका हुन् । फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट… ...

प्रहरी दिवसमा मधेशका १५ प्रहरी स्ममानित, सर्वोत्कृष्ट प्रहरी सम्मान साहलाई
३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेश प्रहरी अन्तर्गतको ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषा, शान्ति सुरक्षा… ...

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय
३० असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा पूर्वाधार लगानी अन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयको लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयका अनुसार २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना ल्याएको थियो । जसका लागि कुल ६ अर्ब ५४… ...


