सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय

३० असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा पूर्वाधार लगानी अन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयको लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयका अनुसार २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना ल्याएको थियो । जसका लागि कुल ६ अर्ब ५४…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

काठमाडौँमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु, १०२ मा फोन गरे पुग्ने
काठमाडौँ महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । अब १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ । शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिइन् ...

गण्डकी प्रदेशमा औषधिजन्य जडीबुटी उत्पादन बढ्यो १३५ प्रतिशत
बैंक तथा वित्तीय संस्थाले गण्डकीमा प्रवाहित कुल कर्जाको ७.९९ प्रतिशत अर्थात् २९ अर्ब ९ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । ...

त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने, कसरी हुँदैछ ?
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएको छ । काठमाडौंमा मात्र गर्दै आएको त्रिविले विद्यार्थीको सहजताको लागि सातै प्रदेशमा गर्न लागेको हो । ...

खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु)
३० असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ… ...


