Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सन्धिखर्क नगरपालिकामा सिमेन्ट उद्योगबाट ३० लाख, खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी

सन्धिखर्क नगरपालिकामा सिमेन्ट उद्योगबाट ३० लाख, खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्धिखर्क नगरपालिकामा सिमेन्ट उद्योगबाट ३० लाख, खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी

३० असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी भएको जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ । नगरपालिकाका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
OthersJust now

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रबाट प्रतिनिधित्व ...

पर्दाफास
डीएसपी भट्टलाई नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार
OthersJust now

डीएसपी भट्टलाई नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार

३० असोज, चितवन । चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसका अवसरमा सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीएसपी भट्टलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारसहित सम्मान गरेका हुन् । फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट… ...

अनलाइन खबर
प्रहरी दिवसमा मधेशका १५ प्रहरी स्ममानित, सर्वोत्कृष्ट प्रहरी सम्मान साहलाई
OthersJust now

प्रहरी दिवसमा मधेशका १५ प्रहरी स्ममानित, सर्वोत्कृष्ट प्रहरी सम्मान साहलाई

३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेश प्रहरी अन्तर्गतको ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषा, शान्ति सुरक्षा… ...

अनलाइन खबर
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय
OthersJust now

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय

३० असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा पूर्वाधार लगानी अन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयको लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयका अनुसार २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना ल्याएको थियो । जसका लागि कुल ६ अर्ब ५४… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play