नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु भइसकेको अवस्थामा काठमान्डु गोर्खाजलाई झट्का लागेको छ । टोलीबाट खेल्ने घोषणा गरिएका भारतीय क्रिकेटर केएस भरतले यस सिजनको एनपीएल नखेल्ने भएका छन् । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतले अन्य व्यावसायिक प्रतिबद्धताका कारण यस सिजन प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको हो । यसअघि गोर्खाजले भरतलाई आफ्नो टोलीको सदस्यका रूपमा सार्वजनिक गरेको थियो । तर, व्यस्त खेल तालिका तथा अन्य व्यावसायिक प्रतिबद्धताका कारण उनले एनपीएलबाट नाम फिर्ता लिएका हुन् । ३२ वर्षीय व...
काठमान्डु गोर्खाजलाई झट्का, भारतीय भरतले एनपिएल नखेल्ने

Read Complete Original Article
Published originally on फरकधार






