काठमाडौँमा २४ घण्टामा ३३६ सवारी चालकमाथि कारबाही

काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनका चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
बेनी–जोमसोम सडकमार्ग खुलेपछि बिहीबार र शुक्रबार मात्रै ७ हजार ८४६ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। ...

दशैं सकिएसँगै कोदो टिप्न व्यस्त किसान
गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका-८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन् । असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो । गाउँघरमा कोदो टिप्ने, सुकाउने र भण्डारण गर्ने काम भइरहेको छ । कोदो भित्र्याएपछि खेतबारीमा तोरी छर्ने तयारीसमेत किसानले गरिरहेका छन् । वर्षायाममा रोपिने कोदो पहाडी भेगका किसानको प्रमुख ...

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ। दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको... ...

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। आज (कात्तिक ७ गते) करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बाप्र ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बाप्र ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। ... ...


