दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। आज (कात्तिक ७ गते) करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बाप्र ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बाप्र ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News
![धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]](https://hamrakura.com/uploads/news/images/bittar-park-08-07.jpg)
धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]
बिटार पार्क रामेछापको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । ...

अचानक चीन पुगे किम जोङ उन, दक्षिण कोरियाले राख्यो निगरानी
काठमाण्डु – उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन चीन पुगेका छन् । उनी चीन पुगेको खबर सार्वजनिक भएपछि दक्षिण कोरियाले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चिओङ वा देले शनिबार किमको चीन भ्रमणबारे प्रतिक्रिया दिँदै सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो । केही दिनअघि किम जोङको मृत्यु भएको खबर […] ...

सुनसरीमा लागुऔषध बरामद प्रकरण : सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक भिडियो फैलाइएको दाबी
सुनसरी। सुनसरीमा लागुऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको दाबी गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीका अनुसार लागुऔषध बरामद... ...

संरक्षणको पर्खाइमा टक्सार बजार
ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पखाईमा पुगेको छ। ...


