नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए । ‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन् । उनीहरूले आफ्नो श्रम, सीप र पूँजीमार्फत देशको अर्थतन्त्र धानिरहेका छन् । सामाजिक र आर्थिक अधिकारको कुरा गर्दै आएका ह...
कांग्रेस नेता महरको माग - विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिऔँ

Read Complete Original Article
Published originally on फरकधार






