कांग्रेस केन्द्रीय कार्यसमितिमा चिकित्सकहरू सहमहामन्त्रीदेखि सदस्यसम्म

मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा आवद्ध सात जना डाक्टरहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित भएका देखिएको छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

बाढी प्रभावितलाई ६ महिनासम्म मासिक १५ हजार राहत, थप सदस्य भए प्रतिव्यक्ति २ हजार
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, जापान र जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने तथा बुढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकका निर्णयअनुसार जापान सरकारबाट प्राप्त ...

एमाले सुदूरपश्चिमका सांसद मल्लको राजीनामा स्वीकृत
३० असोज, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लको राजीनामा स्वीकृत भएको छ । सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा स्वीकृत गरेका हुन् । योसँगै सुदूरपश्चिम प्रदेशसभामा अब एमालेका १० जना मात्रै सांसद रहेका छन् । यसअघि एमालेका ११ सांसद थिए । मल्ल कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतयक्ष निर्वाचित सांसद थिए । बजेटप्रति… ...

७१औँ प्रहरी दिवस : डा.प्रेमलाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई सम्मान एवं पुरस्कृत गरिएको छ । गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरे । यस वर्षको प्रतिष्ठित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८३’ अवकाशप्राप्त प्रहरी नायव निरीक्षक डा.प्रेमलाल श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै, शान्ति सुरक्षा तथा ...

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा कठिनाइ : मुख्यमन्त्री थापा मगर
३० असोज, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन नहुँदा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार हेटौँडामा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन आवश्यक रहेको बताए । प्रहरी समायोजन… ...


