काठमाडौँ। नेपाली कांग्रेसले बुधबार पार्टीका पदाधिकारीहरूको बैठक बोलाएको छ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएकोसहित पछिल्लो समय देखापरेका समसामयिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाइएको...
कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

Read Complete Original Article
Published originally on रातोपाटी






