Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कस्तो छ साेमबारको दिन तपाईको ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ साेमबारको दिन तपाईको ?
Photo / Coverage: टक्सार

२०८३ मंसिर ७ गते साेमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ । सिंहरोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ । कन्यामनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ । तुलापार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ । वृश्चिकशत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ । धनुआँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ । मकरकार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ । कुम्भछोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ । मीनबोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि
Latest NewsJust now

एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि

धरान । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार राती सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई दुई-शून्य गोलले पराजित गर्दै एपिएफले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ...

हिमालय टाइम्स
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई
Latest NewsJust now

चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई

लहान । सिरहाको नवराजपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ को उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा नं.५ लाई ४२ रनले पराजित गर्दै वडा नं.४ च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं.४ ले निर्धारित खेलमा १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नं.५ को टोली ...

हिमालय टाइम्स
युरोपेली लिगमा रोमाञ्चक भिडन्त
Latest NewsJust now

युरोपेली लिगमा रोमाञ्चक भिडन्त

लण्डन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार १२औँ जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए । शनिबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेल्टाविरुद्ध पुनरागमन जित निकालेको हो । छैटौं मिनेटमै ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा

ललितपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता आइतबारदेखि ललितपुरमा सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ २० गरी ५५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुरको नखु दोबाटोस्थित जु जु सवाः नेवारी रेस्टुरेन्टको आँगनमा सञ्चालन भइरहेको प्रतियोगिता क्लासिकल विधामा केन्द्रित छ । यही मंसिर १६ देखि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement