...
कर्णाली याक्समा बंगलादेशी युवा ब्याटर जिशन अलाम अनुबन्ध
Read Complete Original Article
Published originally on ओएसनेपाल
...
Published originally on ओएसनेपाल

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले कुल ९ करोड […] ...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल संस्थाको चुक्तापुँजी ३४ करोड […] ...

१६ कात्तिक, काठमाडौं । तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन् । काठमाडौं फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उनले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि… ...

१६ कात्तिक, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले मंसिर ९ देखि २३ गतेसम्म बुक क्लोजको मिति घोषणा गरेको छ । शुक्रबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८… ...