Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

Share:WhatsAppFacebookX (Twitter)Telegram
डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना
Photo / Coverage: लोकपथ

काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ । केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४१५ रुपैयाँमा तोरीको तेल किन्दा १० लाख उपहार
Latest NewsJust now

४१५ रुपैयाँमा तोरीको तेल किन्दा १० लाख उपहार

धनुषाका गौरी शंकर पण्डितले सरकारको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ उपहार जितेका छन्। ललितपुर बस्दै आएका पण्डितले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए।  कात्तिक १ देखि १५ गतेसम्मको कारोबारको आधारमा सोमबार आन्तरिक राजश्व विभागले घोषणा गरेको उपहार कार्यक्रममा पण्डितले पुरस्कार जितेका हुन्। ... ...

नेपालखबर
आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
Latest NewsJust now

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

झापा । जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको बताए । खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा ठूलो मात्रामा खपत हुने ...

केन्द्रबिन्दु
तिहारका लागि सावित्री कंचनजंगाले ल्यायो ३८ प्रकारका पूजासामग्रीसहितको ‘लक्ष्मी पूजा सामग्री सेट’
Latest NewsJust now

तिहारका लागि सावित्री कंचनजंगाले ल्यायो ३८ प्रकारका पूजासामग्रीसहितको ‘लक्ष्मी पूजा सामग्री सेट’

काठमाडौं । नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको सावित्री कञ्चनजंगा अगरबत्तीले तिहारलाई लक्षित गर्दै ‘लक्ष्मी पूजा सामग्री सेट’ बजारमा ल्याएको छ । पूजापाठ तथा धार्मिक कार्यका लागि आवश्यक सामग्री एउटै प्याकेजमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले उक्त सेट बजारमा ल्याएको हो । तिहारको प्रमुख पर्वका रूपमा रहेको लक्ष्मी पूजालाई विशेष र व्यवस्थित बनाउन आवश्यक पर्ने विभिन्न पूजासामग्री समेटेर कम्पनीले सेट तयार पारेको जनाएको ...

केन्द्रबिन्दु
न्यायाधीशहरू गम्भीर विवादमा परेपछि सर्वोच्चमा फूल कोर्ट, छानबिनबारे छलफल हुँदै
Latest NewsJust now

न्यायाधीशहरू गम्भीर विवादमा परेपछि सर्वोच्चमा फूल कोर्ट, छानबिनबारे छलफल हुँदै

काठमाण्डु- न्यायालयका उच्च पदाधिकारी र बिचौलियाबीचको कथित सम्बन्ध तथा घुस लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा सोमबार फूल कोर्ट (पूर्ण बैठक) बसिरहेको छ। यसअघि शुक्रबार बसेको फूल कोर्ट निष्कर्षविहीन भएपछि सोमबार कार्यालय खुल्नेबित्तिकै फूल कोर्ट बसेको हो । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयसँग जोडिएको पछिल्लो विवादबारे छलफल गर्न सबै न्यायाधीश सम्मिलित बैठक राखिरहेका छन्। सोमबार सर्वोच्च […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play