धनुषाका गौरी शंकर पण्डितले सरकारको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ उपहार जितेका छन्। ललितपुर बस्दै आएका पण्डितले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए। कात्तिक १ देखि १५ गतेसम्मको कारोबारको आधारमा सोमबार आन्तरिक राजश्व विभागले घोषणा गरेको उपहार कार्यक्रममा पण्डितले पुरस्कार जितेका हुन्। ...
४१५ रुपैयाँमा तोरीको तेल किन्दा १० लाख उपहार

Read Complete Original Article
Published originally on नेपालखबर





.jpeg)
