काठमाण्डु- न्यायालयका उच्च पदाधिकारी र बिचौलियाबीचको कथित सम्बन्ध तथा घुस लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा सोमबार फूल कोर्ट (पूर्ण बैठक) बसिरहेको छ। यसअघि शुक्रबार बसेको फूल कोर्ट निष्कर्षविहीन भएपछि सोमबार कार्यालय खुल्नेबित्तिकै फूल कोर्ट बसेको हो । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयसँग जोडिएको पछिल्लो विवादबारे छलफल गर्न सबै न्यायाधीश सम्मिलित बैठक राखिरहेका छन्। सोमबार सर्वोच्च […]
न्यायाधीशहरू गम्भीर विवादमा परेपछि सर्वोच्चमा फूल कोर्ट, छानबिनबारे छलफल हुँदै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





.jpeg)
