पूर्वबाट पश्चिम जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल लमही-भालुवाङ सडकखण्ड अन्तर्गत बाघढड्डीमा सोमबार बिहान ठोक्किएका थिए । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर






