१६ कात्तिक, काठमाडौं । तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन् । काठमाडौं फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उनले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि…
सम्पदा जोड्दै तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न

Read Complete Original Article
Published originally on अनलाइन खबर






