१६ कात्तिक, महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको बताए । उनले भद्दे, 'हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर…
मधेश सरकार गठनबारे दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड

Read Complete Original Article
Published originally on अनलाइन खबर






