१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै फोनिजको पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ ।
१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै सकियो फोनिजको पाँचौं पूर्ण बैठक

Read Complete Original Article
Published originally on अनलाइन खबर

१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै फोनिजको पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ ।
Published originally on अनलाइन खबर

काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ । सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ । व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी ...

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए । यस वर्ष ...

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता रहेको र त्यसमा अडिग रहेको बताएको छ । ‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो… ...

सामान्यतया सत्यजित रे आफ्ना चलचित्रमा संवाद, बङ्गाली साहित्यको प्रभाव र मानवीय सम्बन्धका जटिल पक्षको चित्रणका लागि चिनिन्छन् । तर, सर्ट फिल्म ‘टु’मा उनले कुनै पनि संवादको प्रयोग नगरी विशुद्ध दृश्य भाषा, ध्वनि र संगीतको माध्यमबाट वर्गीय असमानता, पुँजीवादी अहङ्कार र उपभोक्तावादमाथि प्रहार गरेका छन् । १२ मिनेटमा समाज र मानवीय मनोविज्ञानलाई पर्दामा उतारेका छन् ।… ...