सोमबार बिहान काठमाडौँको चाबहिलमा बसले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाउने युवकको पहिचान खुलेको छ। मृतक युवक पर्वत घर भइ काठमाडौँको जोरपाटी दक्षिणढोका बस्दै आएका ३१ वर्षीय सुमनप्रसाद अधिकारी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। सोमबार बिहान १० बजेतिर काठमाडौँ महानगरपालिका-७ चाबहिलमा बसले ठक्कर दिँदा उनको मृत्यु भएको...
चाबहिलमा बसले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाउने युवकको पहिचान खुल्यो

Read Complete Original Article
Published originally on नेपालखबर






