Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

Share:WhatsAppFacebookX (Twitter)Telegram
अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात
Photo / Coverage: पर्दाफास

काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ । सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ । व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी नहाँक्ने, ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने देखिन्छ। सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं जिम्मेवार बन्नुका साथै ट्राफिक नियमको प्रभावकारी पालना आवश्यक देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
OthersJust now

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । ...

अनलाइन खबर
इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, लेख्छन्- अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो
OthersJust now

इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, लेख्छन्- अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो

फिल्ममेकर निश्चल बस्नेतले चुपचाप बस्नै नपाउने । कुनै न कुनै लफडाले घेरिहाल्छ । अन्ततः उनले त्यसमा प्रतिक्रिया दिनैपर्छ । स्पष्टीकरण दिनैपर्छ । यसपालि फेरि उस्तै समस्या आइलाग्यो । केही दिनअघि दिल निशानी मगरले पोस्ट गरेको एउटा तस्बिरले निश्चलको रक्तचाप बढाइदिएको हो । उक्त तस्बिरमा निश्चल बस्नेत र इनम सापकोटा एकसाथ देखिएका छन् । उनीहरूले कुन… ...

अनलाइन खबर
काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य
OthersJust now

काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे । ...

अनलाइन खबर
जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा
OthersJust now

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जीएसएको अवधि सकिएको र नवीकरण नभएका कारण अब साउदी स्टेसनको उडान निरन्तरतामा प्रश्न उठेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play